सहभागिता
यस सम्मेलनमा सबै गैरआवासीय नेपालीहरु ( गत आर्थिक वर्षमा १८२ दिन भन्दा बढी नेपाल बाहिर बिताएका नेपाली नागरिकहरु र नेपाली मूलका विदेशी नागरिकहरु तथा उनीहरुका परिवार), यस संघको उद्देश्यमा सहयोग गर्न इच्छुक नेपालका विदेशी मित्रहरु र गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्न उत्सुक नेपाली मित्रहरु सम्मेलनमा सहभागी हुन सक्नेछन्।
गैरआवासीय नेपालीहरु बाहेक स्वदेशी एवं विदेशी मित्रहरुले सम्मेलनको मुख्य सत्रहरुमा मात्र सहभागी हुन पाउनेछन्। गैरआवासीय नेपाली संघको आन्तरिक संरचनासंग सम्बन्धित साधारण सभाका सत्रहरु (NRNA General Assembly) गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदबाट औपचारिक रुपमा पठाइएका प्रतिनिधिहरुकालागि मात्र खुला हुनेछन्। गैरआवासीय नेपाली संघको निर्वाचन एवं विधान माथिको मतदानमा पनि संघको विधान अनुरुप प्रतिनिधित्व गर्न पाउने प्रतिनिधिहरु मात्र सामेल हुन पाउने छन्।

Press Releases
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्रOctober 15, 2009
भ्रम सृजना गर्ने समाचार प्रकाशित/प्रशारित नगर्न गैर आवासीय नेपाली संघको गम्भीर आग्रह
October 12, 2009
चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न - किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
October 11, 2009
Notice Board
NRN-ICC Members (2009~2011) ListOctober 16, 2009
Notice for Registration
October 9, 2009
चौथो गैरआवासीय नेपाली विश्वसम्मेलन उच्च स्तरीय आयोजक समितिको वैठक
October 3, 2009