व्यवसायिक साझेदारी
सम्मेलन नेपालको आर्थिक सामाजिक जीवनको एक महत्वपूर्ण घट्ना भएकोले यसले ठूलो व्यवसायिक अवसर पनि प्रदान गर्दछ। संसारभरी छरिएर रहेका नेपालीहरुको ध्यान सम्मेलनमा जाने र नेपाली समाज, सरकार र यहाँको संचार जगतले पनि सम्मेलनको व्यापक कभरेज गर्ने भएकोले पनि यस सम्मेलनको व्यवसायिक महत्व बढेको हो। गैरआवासीय नेपाली समूदाय माझ आफ्नो व्यवसाय प्रवर्द्धन गर्न इच्छुक व्यवसायिक प्रतिष्ठानहरुलाई सम्मेलनको साझेदार (Sponsor) बन्न सक्ने व्यवस्था गरिएको छ। सम्मेलनको प्लाटिनम, गोल्ड तथा सिल्भर स्पोन्सर हुनुको अतिरिक्त दिवा भोज, रात्री भोज लगायत विभिन्न इभेण्ट प्रायोजन गरेर र सम्मेलनको अवसरमा प्रकाशित हुने प्रकाशनमा विज्ञापन दिएर पनि सम्मेलनमा आफ्नो साझेदारी प्रदर्शन गर्न सकिने छ। साझेदारीको विस्तृत विवरण वेभसाइटबाट पाउन सकिने छ।
विज्ञापन, साझेदारी, सहभागिता सबै विषयमा अरु जानकारीकालागि नेपाल उद्योग वाणिज्य महासंघको भवनमा रहेको गैरआवासीय नेपाली संघको सचिवालय वा तल दिएको टेलिफोन र इमेलबाट पाउन सकिने छ।
विज्ञापन, साझेदारी, सहभागिता सबै विषयमा अरु जानकारीकालागि नेपाल उद्योग वाणिज्य महासंघको भवनमा रहेको गैरआवासीय नेपाली संघको सचिवालय वा तल दिएको टेलिफोन र इमेलबाट पाउन सकिने छ।
Press Releases
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्रOctober 15, 2009
भ्रम सृजना गर्ने समाचार प्रकाशित/प्रशारित नगर्न गैर आवासीय नेपाली संघको गम्भीर आग्रह
October 12, 2009
चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न - किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
October 11, 2009
Notice Board
NRN-ICC Members (2009~2011) ListOctober 16, 2009
Notice for Registration
October 9, 2009
चौथो गैरआवासीय नेपाली विश्वसम्मेलन उच्च स्तरीय आयोजक समितिको वैठक
October 3, 2009


